माननीय मुख्यमन्त्री

शंकर पोखरेल


माननीय मुख्यमन्त्री
विस्तृत विवरण
प्रमुख सचिव

डा. तीर्थराज ढकाल


प्रमुख सचिव
विस्तृत विवरण

परिचय

यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।  संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम प्रदेश नं. ५ हो भने अस्थायी राजधानी बुटवललाई तोकिएको छ ।

सचिव

दीपेन्द्र काफ्ले

सचिव


सचिव एवं प्रवक्ता

बसन्त अधिकारी

सचिव
बैठक तथा प्रशासन महाशाखा
071-550610
Mobile No: 9841222883
adhikari_basan@yahoo.com

सचिव

भरत मणि रिजाल

सचिव कानुन


सूचना अधिकारी

राम प्रसाद ढकाल

उप-सचिव
सूचना तथा सञ्चार समन्वय शाखा
071-550610
Mobile No:9841449949
rpdhakal12@yahoo.com

सहायक प्रवक्ता

यमकान्त पाण्डेय

उप-सचिव
प्रशासन तथा बैठक शाखा
071-550610
Mobile No: 9851216554
yampandey@ymail.com